चर्चित गीतकार शिव अखेलीले लेखेको टिपिकल पञ्चेबाजा गीत युटुबभन्दा टिकटकमा भाइरल (भिडियोसहित)

काठमाण्डौ – कुशल सर्जक शिव अखेलीद्वारा लिखित पश्चिमेली पञ्चेबाजाको गीत बरमालामा जरी युटुबमा भन्दा बढी टिकटकमा भाइरल भएको छ । धेरै टिकटक प्रयोगकर्ताहरुले अखेलीको बरमालामा जरी टिकटक बनाएर अपलोड गरेका छन् । यो लगनको महिना भएको कारणले पनि उक्त गीत टिकटकमा भाइरल भएको हुन सक्ने अखेलीले बताएका छन् । भाइरल उक्त गीतमा जुना श्रीष मगर … Continue reading चर्चित गीतकार शिव अखेलीले लेखेको टिपिकल पञ्चेबाजा गीत युटुबभन्दा टिकटकमा भाइरल (भिडियोसहित)